फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लाओसमा भएको एउटा विमान दुर्घटनामा सबै 49 यात्रुको मृत्यु

(GMT+08:00) 2013-10-17 10:05:11

          लाओसको एउटा यात्रुवाहक विमान 16 तारिखका दिन दुर्घटनाग्रस्त भै जमिनमा खसेको छ जसबाट सबै 49 जना यात्रुको मृत्यु भएको छ।

          लाओस एयरलाइन्सद्बारा प्रकाशित वक्तव्यका अनुसार, वर्षा भएका कारण प्रतिकूल मौसमका बीच उक्त विमान मेकोङ्ग नदीमा खसेको थियो। उक्त विमानमा दुई जना चिनियाँ, 17 जना लाओसका, पाँच जना थाइल्याण्डका, दुइजना भियत्नामका नागरिक सवार थिए। त्यस्तै मलेशियाका एकजना, अस्ट्रेलियाका पाँच जनाका साथै तीनजना दक्षिण कोरियाली, सातजना फ्रान्सेली, एकजना अमेरिकी र क्यानाडाको एकजना समेत 44 जना यात्रु र पाँचजना कर्मचारी त्यस विमानमा सवार थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह