फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानको आणविक वार्ता आगामी नोभेम्बर सातदेखि

(GMT+08:00) 2013-10-17 09:03:10

         इरानको आणविक समस्यासम्बन्धी छ मुलुक अर्थात् अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन तथा जर्मनी र इरानबीच जेनेभामा आयोजित इरानको आणविक समस्यासम्बन्धी वार्ता सोह्र तारिख सम्पन्न भएको छ। विभिन्न पक्षले पहिलो पटक साझा वक्तव्य पारित गर्नुका साथै इरानको आणविक समस्यासम्बन्धी छ मुलुक र इरानले आगामी नोभेम्बरको सातदेखि आठ तारिखसम्म जेनेभामा नयाँ चरणको वार्ताको आयोजना गर्ने कुराको घोषणा गरेका छन्।

         हाल इरानको आणविक समस्यामा केही सकारात्मक संकेत देखापरेको र अन्तर्राष्ट्रिय समाजले यसमाथि नजर पुर्‍याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह