फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चाँडै पुनःरुत्थान गर्ने अमेरिकी अर्थ मन्त्रीको भनाइ

(GMT+08:00) 2013-10-21 10:37:46

         अमेरिकी अर्थ मन्त्री जकोब लेवले हिजो बीस तारिखमा बोल्दै विगत केही हप्तामा अमेरिकामा गतिरोधको अवस्थामा भएको र सोबाट ठूलो आर्थिक क्षति भएको बताउनुभयो। आर्थिक क्षति बेहोरेपनि अमेरिकासँग पुनःरुत्थान गर्ने क्षमता रहेको उहाँले बताउनुभयो।

         हिजो प्रसारण गरिएको एउटा टेलभिजन अन्तर्वार्तामा अमेरिकी अर्थ मन्त्री जकोबले विगत केही हप्तामा अमेरिकाले गतिरोधको सामना गर्नुपरेको र सो गतिरोध आर्थिक नभएर राजनैतिक संकट भएको उहाँले ‌औल्याउनुभयो। उहाँले गतिरोधको अवस्थाबाट अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति ल्याएको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह