फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्वाचनको पूर्व सन्ध्यामा नेपालमा हिंसात्मक गतिविधि

(GMT+08:00) 2013-10-23 18:54:24

         नेपालमा आगामी नोभेम्बरमा हुने संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन बहिस्कार गर्ने समूहले हिंसात्मक कार्य संचालन गरेको छ। यस्तो हिंसाले सर्वत्र चिन्ता उत्पन्न भएको छ।

          हिजो एकीकृत नेकपा माओवादीका एक उम्मेदवार चढेको गाडी जलाइएको समचार प्राप्त भएको छ। बताइए अनुसार कास्कीको पोखरा नजिकै एमाओवादीका उम्मेदवार विष्णु पौडेलले प्रयोग गरेको गाडी जनाइएको हो। त्यसैगरी बहिस्कारवादी पार्टी नेकपा माओवादीका कार्यकर्ताले निर्वाचन सामग्री पनि लुटेर जलाएका छन्। घटनाको राष्ट्रिय मानव अधिकार आयोग र अन्य मानवअधिकारवादी संघसंस्थाले हिंसा रोक्न आव्हान गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह