फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय मुद्रा कोष सङ्गठनद्वारा अमेरिकालाई बित्तीय संकटो सामना गर्न विशेष कदम चाल्न आव्हान

(GMT+08:00) 2013-10-25 11:41:18

           हिजो बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष सङ्गठनका प्रवक्ता विलियम मुर्रेले अमेरिकी संसदद्वारा हालै संघीय सरकारको अस्थायी रमक छुट्याउने प्रस्तावलाई अनुमोदन गरेर सार्वजनिक ऋणको माथिल्लो सीमालाई थपेको तर अमेरिकी बित्तीय संकटलाई सामना गर्न अझै प्रयास गर्नुपर्ने बताउनुभएको छ।

           अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी संसदको सो कदमलाई स्वागत्त गर्दै अमेरिकाले सार्वजनिक ऋणको माथिल्लो सीमालाई थप्न व्यावहारिक कार्यक्रम उषलब्ध गराउनुपर्ने बताउँदै अमेरिकाले बित्तीय संकटको सामना गर्न महत्वपूर्ण कदम चाल्नुपर्नेमा विलियमले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह