फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानी आणविक योजना सम्बन्धी अन्तर्राष्ट्रिय समाजको धारणा स्पष्ट पार्नुपर्ने चीनको अडान

(GMT+08:00) 2013-10-29 19:05:23

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले उन्नतीस तारिखका दिन पैचिङ्गमा अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी तथा इरान बीच एकले अर्कासँग सकारात्मक रुपमा सम्पर्क राखेको कुराको चीनले स्वागत गरेको कुरा बताउनुभयो।

              प्रवक्ता व्हाका अनुसार, चीनले इरानसितको सम्झौता-वार्ता र सहयोगलाई सबल पारेर छिटोभन्दा छिटो इरानी आणविक योजना सम्बन्धी अन्तर्राष्ट्रिय समाजको ख्याल-विचारलाई स्पष्ट पार्ने आग्रह गरेको छ। साथै शान्तिपूर्ण तरिकामार्फत इरानी आणविक समस्याको समाधानका लागि रचनात्मक भूमिका निर्वाह गर्न पनि अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीलाई प्रोत्साहन गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह