फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्बारा गुप्तचरको संरक्षणलाई सबल पारी पारस्परिक विश्वासको पुन:स्थापना गर्न यूरोपेली संघको आग्रह

(GMT+08:00) 2013-10-30 19:09:19

          कानून, मानव अधिकार र नागरिक मामिला सम्बन्धी यूरोपेली संघ परिषद्का सदस्य विविआन रेदिङ्गले अमेरिकाको "निरीक्षण कार्य"अर्थात् जासुसी गतिविधिको आलोचना गर्नुभएको छ। उन्नतीस तारिखका दिन भाषण दिंदै उहाँले यसप्रकारको नराम्रो चर्चाले एटलान्टिक पारसम्म पारस्परिक विश्वासलाई बिगारेको उहाँको टिप्पणी छ।

           उहाँले गुप्तचर सम्बन्धी कानूनलाई सबल पारी आपसी विश्वासको पुन:स्थापना गर्न अमेरिकासँग आग्रह गर्नुभएको छ। उहाँले चेतावनी दिंदै भन्नुभयोः नत्र भने दुवै पक्षबीच "एटलान्टिक पार गरिने ब्यापारिक र लगानीको साझेदारी सम्बन्ध सन्धि"बारे शुरु हुने सम्झौता-वार्तामा नकारात्मक असर पर्नसक्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह