फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई वर्ष भित्रमा डेंगुको भ्याक्सिनको उत्पादन हुने सम्भावना

(GMT+08:00) 2013-10-31 10:21:32
        मलेशियाको सिनचौ दैनिकले जनाएअनुसार, दुई वर्ष भित्रमा डेंगुको प्रतिरक्षा तथा उपचार गर्ने भ्याक्सिनको उत्पादन हुने सम्भावना छ।

        फ्रान्सेली भ्याक्सिन कम्पनी सानोफि पास्च्योरद्बारा अनुसन्धान र निर्माण गरिएको डेंगु भ्याक्सिन हाल अन्तिम चरणको परिक्षणमा रहेको भ्याक्सिनेशन परिचालन समितिका अध्यक्ष डा. लिन श चेले बताउनुभएको छ। साथै सन् 2015देखि उक्त भ्याक्सिनको उत्पादन हुने अनुमान गरिएको छ।

        त्यसबाहेक मलेशियाको स्वास्थ्य मन्त्रालयको तथ्याँकअनुसार, हरेक छ वर्षमा एक पटक डेंगु रोगको प्रभाव अति गम्भीर हुने भएकोले चालू वर्ष यस चक्रको शिखर अवधि हो। त्यसैले डेंगु रोगीको संख्या धेरै बढेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह