फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा समितिको अध्यक्षताको जिम्मेवारी

(GMT+08:00) 2013-11-02 17:57:22

          नोभेम्बर एक तारिख चीनले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको अध्यक्ष मुलुकको नियुक्ति पाएको छ भने यस पदको जिम्मेवारी अवधि एक महिनाको रहेको छ।

           योजनाबमोजिम सुरक्षा परिषदले यसै नोभेम्बर महिनामा बीसभन्दा बढी बैठक र छलफलको आयोजना गर्ने संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि ल्यु चे यीले जनाउनुभएको छ। अफ्रिका र मध्य पूर्व क्षेत्रका समस्या यसै महिनाका मुख्य विषय बन्नेछन्।

            प्रतिनिधि ल्युका अनुसार वर्तमान अध्यक्ष मुलुकको हैसियतले चीनले न्याय,उच्च प्रभाव,स्पष्ट,खुल्ला सिद्धान्तले सुरक्षा परिषदका अन्य सदस्य मुलुकसँग विभिन्न कार्य सुचारु रुपमा संचालन गर्नका लागि घनिष्ट सम्पर्क र सहयोग गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह