फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइल्याण्डमा पर्यटक डुङ्गा दुर्घटनामा एक चिनियाँको मृत्यु

(GMT+08:00) 2013-11-04 12:12:54

        हिजो तीन तारिखमा थाइल्याण्डको पताया क्षेत्रमा एउटा पर्यटन डुङ्गा पल्टिएको छ। सो दुर्घटनामा छ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु भएका पर्यटकहरुमध्ये एक जना चीनको हंगकंगबाट गएका पर्यटक, दुइ जना रुसी पर्यटक र तीन जना थाइल्याण्डका आन्तरिक पर्यटक रहेका छन्। सो दुर्घटनामा अरु दुइ जना चिनियाँ पर्यटक घाइते भएका छन्। उद्धार कार्य जारी रहेको बताइएको छ। दुर्घटनाका कारणबारे जाँचबुझ भइरहेको पनि बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह