फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा हुने चीन, रुस र भारतका विदेशमन्त्रीस्तरीय वार्तामा चीनका परराष्ट्र मन्त्री वाङ यी सहभागी हुनुहुने

(GMT+08:00) 2013-11-07 19:32:35

      चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ लैले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनु भए अनुसार भारतका विदेश मन्त्री शलमान खुर्सेदको निमन्त्रणामा चीनका परराष्ट्र मन्त्री वाङ यी आगामी दश तारिखदेखि एघार तारिखसम्म भारत भ्रमणमा जानुहुनेछ। विदेश मन्त्री वाङ भारतमा आयोजना हुने चीन, रुस र भारतका विदेश मन्त्रीबीचको बाह्रौं वार्ता र एघारौं एशिया यूरोप विदेश मन्त्री सम्मेलनमा सहभागी हुनुहुने भारत भ्रमणमा जानु हुने भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह