फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली सरकारद्बारा राजधानीको काँठ क्षेत्र नियन्त्रण

(GMT+08:00) 2013-11-09 18:17:10

        केहि दिनदेखि सिरियाली सरकारले उत्तर भागको अलेपो प्रान्तमा विपक्षी समूहको सैनिक अखडा तथा राजधानीको काँठ क्षेत्रलाई क्रमबद्ध नियन्त्रण गरेको छ। सरकारको यस्तो कार्यले विपक्षी समूहलाई गम्भीर धक्का लागेको छ।

        हिजो आठ तारिखमा रासायनिक हतियार सम्बन्धी समस्यामा संयुक्त राष्ट्र संघले सिरियाली सरकारको सहयोगको प्रशंसा गरेको थियो। सम्बन्धित अनुगमन टोलीले सिरियाको रासायनिक हतियार सम्बन्धी अनुसन्धान कार्य सम्पन्न गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह