फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियान च्याम्पियन लीगमा चिनियाँ टोली विजयी

(GMT+08:00) 2013-11-10 08:18:15

          हिजो नौ तारिख बेलुकी सन् 2013 एशियान च्यम्पियन लीगको फाइनलमा चीनको क्वाङ चौ एभरग्रान्ड विजयी भएको छ।

          क्वाङ चौ एभरग्रान्डले इटलीका प्रसिद्ध कोच मार्चेलो लिपीको नेतृत्वमा चीनको उच्च लिग र पहिलो चरणको एशियान च्याम्पियन लिगमा विजय प्राप्त गरिसकेको छ। आगामी महिना क्वाङ चौ एभर्ग्रान्डले एशियाको तर्फबाट मोरोक्कोमा आयोजना हुने विश्व क्लब कपमा भाग लिएर युरोपेली र अमेरिकी बलियो टीमसँग प्रतिश्पर्धा गर्नेछ।

          सो प्रतिस्पर्धामा क्वाङ चौ एभरग्रान्ड विजयी बनेपछि थुप्रै दर्कहरुहरुले रातभर खुशी नाएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह