फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हाई येन"नामक आँधी बेहरीबाट करिब 95 लाख मानिस प्रभावित

(GMT+08:00) 2013-11-11 10:29:22

      फिलिपिन्सको राष्ट्रिय प्रकोप निवारण समितिले दश तारिख राति जनाएअनुसार, स्थानीय समय अनुसार दश तारिख बेलुकी सात बजेसम्म "हाई येन"नामक आँधी बेहरीबाट कम्तिमा दुई सय उन्नतीस जनाको ज्यान जानुका साथै अन्य पैंतालीसजना घाइते भएका छन्। अठाईसजना बेपत्ता भएका छन्।

      उक्त समितिले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार, "हाई येन"नामक आँधी बेहरीबाट सारा देशका जम्मा एकचालीसवटा प्रान्त प्रभावित भएका छन्। प्रकोपग्रस्त बासिन्दाहरूको सङख्या 95 लाख जति पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह