फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रष्टाचार नियन्त्रणका लागि बैज्ञानिक व्यवस्था

(GMT+08:00) 2013-11-13 17:22:56

     चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि बैज्ञानिक प्रणालीको व्यवस्था गरिएको छ र यसबाट भविष्यमा चिनियाँ प्रशासनलाई अझ बैज्ञानिक, प्रजातान्त्रिक र पारदर्शी दिशातिर विकसित पारिने विश्वास व्यक्त गरिएको छ। चिनियाँ प्रशासन प्रतिष्ठानका प्राध्यापक स्यु याउथुङले बाह्र तारिख पैचिङमा उक्त कुरा बताउनु भएको हो।

       राजनीतिक अवस्थाको सुधारबाट विभिन्न पक्षको अधिकारलाई नियन्त्रण गरी अधिकारको प्रयोगलाई अझ खुलस्त पार्नु रहेको प्राध्यापक स्युले बताउनुभयो। परम्परागत भ्रष्टाचार विरोधी कार्य आन्दोलन जस्तै अनियमित हुन्छ तर भ्रष्टाचारको नियन्त्रण गरेमा प्रशासन अझ बैज्ञानिक तथा नियमित हुने विचार प्राध्यापक स्युले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह