फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इराकमा भएका विभिन्न हिंसात्मक घटनामा 23को मृत्यु

(GMT+08:00) 2013-11-14 08:51:21

     नोभेम्बर 13 तारिखका दिन इराकमा भएका विभिन्न हिंसात्मक आक्रमणका घटनामा दर्जनौंको ज्यान गएको छ। ती घटनामा कम्तीमा 23 जनाको मृत्यु हुनुका साथै 60 जना घाइते भएको इराकी प्रहरीले पुष्टि गरेको छ।

      सोहि दिन दिउँसो इराकी मध्य क्षेत्रमा पर्ने फालुजह शहरका मैयर अडनान हुसायनले सरकारी कार्यक्रमको निरीक्षण गर्दै गर्दा गोली प्रहार गरी हत्या गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह