फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली सरकारी सेनाद्वारा दमास्कसको काँठ क्षेत्रको महत्वपूर्ण बस्ती हाजीरामाथि कब्जा

(GMT+08:00) 2013-11-14 09:43:31

     सिरियाली सरकारी सेनाले तेह्र तारिख सिरियाको राजधानी दमास्कसको काँठ क्षेत्रको महत्वपूर्ण बस्ती हाजीरामाथि कब्जा गरेको कुराको घोषणा गरेको छ। विश्लेषककाअनुसार, सिरियाली सेनाले हाजीरामाथि कब्जा गरेको कुराबाट दक्षिणी दमास्कसको विद्रोहीको सशस्त्र शक्ति ठूलो मात्रामा घटेको, दमास्कस र वरिपरीमा भएको लडाकू नयाँ चरणमा प्रवेश हुने कुराको पुष्टी गरिएको छ।

       थाहा भएअनुसार, सरकारी सैनिक तथा स्थानीय नागरिक सैनिकले सशस्त्र व्यक्तिविरुद्ध हाजीरा बस्तीमा छ दिन लडाइँ गरेका छन् र अनेकौं सशस्त्र गतिविधिमा संलग्नलाई पक्राउ गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह