फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी राष्ट्रपतिद्वारा दक्षिण कोरियाको भ्रमण

(GMT+08:00) 2013-11-14 09:44:09

      रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 13 तारिख भियत्नामको भ्रमण पूरा गरेर दक्षिण कोरियाको भ्रमण थाल्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकले वार्ता गरेर "राजिन-खासान सामान वितरण सहयोग योजना"को सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।

      सोहि दिन दिउँसो राष्ट्रपति पुटिनले दक्षिण कोरिया र रुसबीचको वाणिज्य वार्तामा भाग लिनुभएको छ। साइबेरिया रेल-वेको आधुनिकीकरण योजनामा धेरै पूँजी लगाएर यस योजनाको एक भागको हैसियतमा खासान-राजिन रेल-वेको मर्मत र सुरक्षा गरिसकेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह