फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसद्वारा भारतसमक्ष "अल्ट्राडियन वाङ" नामक विमानवाहक जहाज हस्तान्तरण

(GMT+08:00) 2013-11-17 18:07:03

        रुसले नोभेम्बर सोह्र तारिखका दिन भारतीय नौ सेनासमक्ष पुनःमर्मत गरिएको"अल्ट्राडियन वाङ"नामक विमानवाहक जहाज औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

         रुसका उप प्रधानमन्त्री दमित्री रोगोजिन र भारतका रक्षामन्त्री ए.के.एन्थोनी लगायत व्यक्तिहरु सो हस्तान्तरण समारोहमा उपस्थित हुनुहुन्थ्यो।

         पुनःमर्मत भएको यो विमानवाहक जहाज तीस वटा वायु यान बोक्ने क्षमता राख्दछ। साथै यो विमानवाहक जहाजमा लगभग दुई हजार जनाले यात्रा गर्न सक्छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह