फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी विमान दुर्घटनाप्रति चिनियाँ राष्ट्राध्यक्षद्वारा संवेदना

(GMT+08:00) 2013-11-18 19:37:51

       चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अठार तारिख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संवेदना सन्देश पठाउनु भई चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट काजान विमानस्थलमा भएको दुर्घटनामा परेकाहरुप्रति हार्दिक शोक व्यक्त गर्नुभएको छ।

      चीनका प्रधान मन्त्री ली ख छ्याङले पनि आजै रुसका प्रधान मन्त्री दमीत्री मेदभेदेभलाई सन्देश पठाउनु भई दुर्घटनामा मारिएकाहरुप्रति हार्दिक शोक व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह