फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हाइयान" आँधीबेहेरीबाट फिलिपिन्समा चार हजारभन्दा बढीको मृत्यु

(GMT+08:00) 2013-11-20 15:47:55

         फिलिपिन्सी राष्ट्रिय प्रकोप उद्दार समितिका अनुसार आज विहान छ बजेसम्म "हाइयान" आँधीबेहरीबाट कम्तिमा 4 हजार 11 जनाको मृत्यु भएको जनाएको छ। सो आँधीबेहेरीबाट 18 हजार 5 सय 57 जना घाइते भएको पनि समितिले उल्लेख गरेको छ। त्यसमा 1 हजार 6 सय 2 जना बेपत्ता भएका छन्। प्रकोपबाट लगभग 44 लाख मानिस प्रभावित भएका छन्।

          आँधी बेहरीले पुर्‍याएको आर्थिक क्षति 12 अर्ब पेसो पुग्छ। प्राप्तअनुसार फिलिपिन्स सरकारले हिजो 19 तारिख जनाएअनुसार हालसम्म 43 मुलुकबाट आएका 88 वटा चिकित्सा टोली प्रकोपग्रस्त क्षेत्रमा कार्यरत छन्। विभिन्न मुलुकको उद्धार टोलीले प्रकोपग्रस्त क्षेत्रमा उद्धार कार्य गरिरहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह