फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो चीन अमेरिका मानवीय एवं सांस्कृतिक आदान-प्रदान सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्षको शुभकामना सन्देश

(GMT+08:00) 2013-11-22 18:43:22

         चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले वाशिन्टनमा आयोजित चौथो चीन अमेरिका मानवीय एवं सांस्कृतिक आदान-प्रदान सम्मेलनलाई शुभकामना सन्देश दिनुभएको छ।

         उहाँले सन्देशमा चीन र अमेरिका बीचको सम्बन्ध वर्तमान संसारको सबभन्दा महत्वपूर्ण द्वीपक्षिय सम्बन्ध भएको औँल्याउनु भएको छ। चीन अमेरिका मानवीय एवं सांस्कृतिक आदान-प्रदानले दुवै पक्षलाई विस्तृत पार्ने, सहयोगलाई ग्रहण गर्ने र चीन तथा अमेरिकाका जनतालाई आदान प्रदानको बाटोमा निरन्तर डोर्‍याउने आशा लिएको सन्देशमा उल्लेख गरिएको छ।

         साथै अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि चौथो चीन अमेरिका मानवीय एवं सांस्कृतिक आदान-प्रदान सम्मेलनलाई शुभकामना सन्देश दिनुभएको छ। आफ्नो सन्देशमा चीनको शान्तिपूर्ण विकासलाई स्वागत्त गरेको अमेरिकी राष्ट्रपति ओबामाले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह