फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका पुरान श्रोता दीपक नेपाल चीन भ्रमणमा

(GMT+08:00) 2013-11-23 19:20:16


         सी आर आई दक्षिण एसिया केन्द्रद्वारा आयोजित मेरो चिनियाँ कथा प्रतियोगितामा पुरस्कृत नेपालका पुराना श्रोता तथा सी आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सचिव दीपक नेपाल चीन भ्रमणका क्रममा हिजो 22 तारिख शुक्रबार राति पैचिङ आइपुग्नुभयो। श्रोता दीपक नेपालले आज पैचिङको केन्द्रीय भाग थिआनमनअन क्षेत्र र फर्बिडन सिटी भ्रमण गरेको अनुभव यसरी बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह