फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री जेनेभामा प्रस्थान

(GMT+08:00) 2013-11-23 12:22:29

         आणविक सम्बन्धी छ मुलुक र इरान बीचको वार्तामा सहभागी हुन चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले आज विहान पैचिङ्गबाट जेनेभा प्रस्थान गर्नुभयो।

         परराष्ट्र मन्त्रायका प्रवक्ता होङ लैका अनुसार इरान आणविक समस्या सम्बन्धी वार्ता निश्कर्षतिर पुगेको छ। विगत तीन दिनदेखि सो विषयमा जेनेभामा वार्ता जारी रहेको छ। विभिन्न पक्षका उच्चस्तरिय राजनीतिक प्रयासमार्फत इरान समस्याको समाधान गर्ने र तत्कालीन अस्थायी सन्धिलाई खारेज गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह