फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका पुरान श्रोता दीपक नेपाल चीन भ्रमणमा

(GMT+08:00) 2013-11-24 19:05:32


        चीन भ्रमणमा रहनु भएका नेपालका पुराना श्रोता तथा सी आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सचिव दीपक नेपालले आज चिनियाँ केन्द्रीय टेलिभिजन स्टेसन टावर र समर प्यालेसको अवलोकन भ्रमण गर्नुभयो। अवलोकन भ्रमणपछि दीपक नेपालले आफ्नो अनुभव यसरी बताउनुभयो।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह