फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रको विकासमा थप बीच हजार अधिकारी तिब्बतमा

(GMT+08:00) 2013-11-25 18:38:16

            सन् 2011 को अक्टोबरदेखि तिब्बत स्वायत्त प्रदेशले सर्वसाधारणको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रम सुरु गरेको थियो। दुई वर्षमा दुई पटक गरी करीब चालीस हजार अधिकारीले तिब्बतका गाउँमा बसेर सर्वसाधारणलाई सहयोग गरेका छन्। तिब्बतमा सञ्चालित चालीस हजार विकास कार्यक्रममार्फत पटक पटक गरी दश लाख पचार हजार तिब्बती नागरिकले तिब्बत बाहिर काम गरेर एक अर्ब चालीस करोड चिनियाँ युआनको आम्दानी गरेका छन्।

           पछिल्लो समयको विकासले तिब्बतको, विशेष गरी कृषि-पशुपालन क्षेत्रलाई कमजोर बनाएको छ। ग्रामीण क्षेत्रमा सञ्चालित कार्यक्रमका लक्ष्य कृषि-पशुपालन क्षेत्रको विकासमा देखिएका कठिनाइको सामना गर्नु रहेको छ। नोभेम्बर 24 तारिखदेखि तेस्रो चरणमा बीस हजार अधिकारीहरु पाँच हजार चार सय 63 वटा टोली विभाजन गरेर तिब्बतको ग्रामीण क्षेत्र जान थालेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह