फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी नौ सेनाको जहाज फौज चीन भ्रमणमा

(GMT+08:00) 2013-11-25 18:39:28

             शैनिक जनरल अली अब्बासको नेतृत्वमा पाकिस्तानी नौ सेनाको खाइबर क्षेप्यास्त्र प्रतिरोधक जहाज र नासर आपूर्ति जहाजबाट गठित जहाज फौजले शाङ्गहाई अन्तर्राष्ट्रिय यात्रु-ढुवानी केन्द्रको मालघाट पुगेर शाङ्गहाईको चार दिने मैत्रीपूर्ण भ्रमण थालेको छ।

             पाकिस्तानी सीमाको रक्षात्मक फौजका सेनापति जनरल सेद अरिफुल्लाघ हुसेन चौब्बीस तारिख शाङ्गहाई आइपुग्नुभएको थियो। उहाँ पूरै भ्रमण गतिबिधिमा सहभागी हुनुहुनेछ।

             यस पटकको भ्रमणका लागि पाकिस्तानको जहाज फौजमा जम्मा 47 जना अफिसरसँगै 5 सय18 जना सिपाहीं रहेका छन्। खाइबर क्षेप्यास्त्र प्रतिरोधक जहाजले शाङ्गहाईको भ्रमण गरेको यो पहिलो होभने पाकिस्तानी नौ सेनाले शाङ्गहाईको भ्रमण गरेको त्यो छैटौँ हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह