फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ चौ शहरद्वारा "ऐतिहासिक वास्तुकला र ऐतिहासिक दृश्य-क्षेत्रको आरक्षण कदम" सार्वजनिक

(GMT+08:00) 2013-11-26 17:40:39

           क्वाङ चौ शहरीय सरकारको कार्यकारी बैठकले नोभेम्बर 25 तारिखका दिन "ऐतिहासिक वास्तुकला र ऐतिहासिक दृश्य-क्षेत्रको आरक्षण कदम" पारित गरेको छ। जसबाट ऐतिहासिक वास्तुकला र ऐतिहासिक दृश्य-क्षेत्रको संरक्षण गरिने छ।

           क्वाङ चौ शहरको करिब दुई हजार दुई सय वर्षको इतिहास छ। क्वाङ चौ शहर चीनको पहिलो खेपको राष्ट्रिय ऐतिहासिक तथा साँस्कृतिक प्रसिद्ध शहरहरुमध्येको एक हो। ऐतिहासिक वास्तुकला र ऐतिहासिक दृश्य-क्षेत्रको उचित संरक्षण तथा प्रयोग गर्न र पूर्ण साँस्कृतिक पूरातात्विक वस्तुको संरक्षण प्रणालीको सिर्जना गर्नका लागि क्वाङ चौ शहरीय सरकारले गहन अध्ययन गर्नुका साथै विभिन्न पक्षको प्रस्तावपछि यस कदम सार्वजनिक गरेको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह