फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो प्रतियोगिता----पुस्कार जित्ने सुवर्ण अवसर

(GMT+08:00) 2013-11-27 14:19:43
          श्रोता, पाठक, सिआरआई नेपाली सेवाका कर्मचारीहरूले पैइकोङ्ग वनस्पति पार्कमा गएर फोटोहरू खिचेका छन्। ती फोटोहरूमध्येका राम्रा, उत्कृष्ट फोटोहरू यहाँ राखिएको छ र फोटो खिच्नेको नाम पनि फोटोको तल दिइएको छ। अब यहाँले यस प्रतियोगितामा आफूलाई मनपर्ने फोटो रोजी अर्थात् क्लिक गरी आफ्नो नाम, इमेल तथा ठेगाना लेखिपठाउनु होला। यहाँ सहभागी हुनुभएकामध्ये दश जनालाई सिआरआई नेपाली सेवाको तर्फबाट उचित पुरस्कार दिइनेछ। बुधबार डिसेम्बर 4 तारिखका दिन पुरस्कार जित्नेहरूको नामावली wechatमा प्रकाशित हुने छ।

           सहभागिताको लागि धन्यवाद।

हाम्रो wechat id: crinepali  

 

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह