फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंग्लादेशका विभिन्न पक्षबीच सम्झौता-वार्तामार्फत् मतभेद कम गर्न सकिने चीनको आशा

(GMT+08:00) 2013-11-27 17:59:11

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले सत्ताईस तारिखका दिन पैचिङ्गमा बंग्लादेशका विभिन्न पक्षले समष्टिगत दृष्टिबाट सम्झौता-वार्तामार्फत् मतभेद कम गर्दै निर्वाचनलाई सुचारु रुपमा सुनिश्चित गर्नसक्ने आशा चीनले गरेको बताउनुभएको छ।

           प्राप्त जानकारीअनुसार, बंग्लादेशको निर्वाचन समितिले गत पच्चीस तारिख राति सन् 2014को जनवरी पाँच तारिखका दिन नयाँ आमनिर्वाचनको घोषणा गरेको थियो। तर बंग्लादेशको सबैभन्दा ठूलो विपक्षी पार्टी अर्थात् बंग्लादेश नेशनल पार्टीले त्यसको कडा विरोध जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह