फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआईको दक्षिण एशिया केन्द्रद्बारा आयोजित "मेरो चिनियाँ कथा"प्रतियोगिता सफलताका साथ सम्पन्न

(GMT+08:00) 2013-11-27 18:02:54

            चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको दक्षिण एशिया केन्द्रद्बारा आयोजित "मेरो चिनियाँ कथा"प्रतियोगिता नोभेम्बर सत्ताईस तारिखका दिन सफलताका साथ सम्पन्न भएको छ। सिआरआईका उप महासम्पादक रन छ्येनले सिआरआईद्बारा आयोजित पुरस्कार समारोहमा पाँचजना विजेता श्रोतालाई पुरस्कार वितरण गर्नुभएको छ।

          उप महासम्पादक रनले सिआरआईका निर्देशक वाङ्ग कङ्ग न्येनको तर्फबाट बिजेता श्रोतालाई हार्दिक स्वागत गर्नुभएको थियो।

          सन् 2013को जूलाई महिनादेखि सिआरआईको दक्षिण एशिया केन्द्रले औपचारिक रुपमा "मेरो चिनियाँ कथा"प्रतियोगिताको आरम्भ गरेको थियो। अन्त्यमा भारत, पाकिस्तान, नेपाल, बंग्लादेश र श्रीलंका यी पाँचवटा मुलुकका पाँचजना श्रोताले विशेष पुरस्कार पाउनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह