फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2020 विश्व एक्स्पो दुबईमा हुने

(GMT+08:00) 2013-11-28 17:51:07

          पेरिसमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शन व्यूरोको 154औं पूर्ण बैठकले नोभेम्बर 27 तारिखका दिन मतदान गरी दुबईलाई सन् 2020 विश्व एक्स्पोको आयोजक शहरमा चयन गरेको छ। यसको साथै मध्य-पूर्वी क्षेत्रमा दुबई विश्व एक्स्पो आयोजना गर्ने पहिलो शहर बन्ने छ।

          बताएअनुसार, दुबई विश्व एक्स्पो सन् 2020 अक्टोबर 20 तारिखदेखि सन् 2021 अप्रिल 10 तारिखसम्म आयोजना हुने छ। साथै दुई करोड पचास लाख पर्यटक भित्र्याइने अनुमान गरिएको छ।

          दुबई एक्स्पोको प्रदर्शनी दुबईको दक्षिण-पश्चिमी भागमा आयोजना गरिने छ। यस प्रदर्शनीको कुल क्षेत्रफल 438 हेक्टर पुग्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह