फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङ्गद्बारा रोमानियाको सँसदलाई सम्बोधन

(GMT+08:00) 2013-11-28 18:17:49

         चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले नोभेम्बर 27 तारिखका दिन रोमानियाको सँसद भवनमा "चीन र रोमानियाबीचको मैत्रीपूर्ण सहयोगको निरन्तरता प्रयास"शीर्षकको सम्बोधन गर्नुभएको छ।

           प्रधानमन्त्री लीका अनुसार चीन र रोमानियाबीचको सहयोगलाई विस्तार गरेबाट मध्यपूर्वी युरोप तथा सारा मध्ययुरोपको अर्थतन्त्रको विकासका लागि हितकर हुनेछ। चीनले रोमानियासँग आपसी चौतर्फी मैत्रीपूर्ण सहयोगात्मक साझेदारी सम्बन्धको विकासका लागि द्दढ प्रयास गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह