फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्यूयोर्कमा आयोजित थ्याङ्क्सगिभिङ्ग डे परेडमा विशाल बेलून

(GMT+08:00) 2013-11-29 16:44:15

     स्थानीय समय नोभेम्बर 28 तारिख विहान 87औं मेसिज थ्याङ्क्सगिभिङ्ग डे परेड अमेरिकाको न्यूयोर्कमा आयोजना भएको छ। करिब 35 लाख मानिसले सो परेडको प्रत्यक्ष अवलोकन गरेको बताइएको छ भने लगभग पाँच करोड मानिसले टेलिभिजनको रिले प्रसारण हेरेका छन्।

     यस पटकको परेडमा राखिएका दर्जनौं कार्टुन आकारका विशाल बेलूनहरुतर्फ मानिसहरू विशेष आकर्षित भएका छन्। साथै यस परेडमा धेरै चिनियाँ पर्यटकहरु पनि सहभागी भएको जनाइएको छ। स्थानीय सञ्चार-माध्यमका अनुसार, परेड 28 तारिख विहान नौ बजेदेखि शुरु हुने भएता पनि धेरै मानिसहरू 27 तारिख बेलुकी नै परेडस्थलमा भेला भएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह