फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नेपाललाई चीनमा निर्मित छ वटा विमान उपलब्ध गराउने

(GMT+08:00) 2013-11-29 16:46:12

            चीन र नेपालले नोभेम्बर 28 तारिखका दिन नेपालको राजधानी काठमाडौंमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सो सम्झौता पत्रअनुसार, चीन सरकारले नेपाल सरकारको मागअनुसार नेपाललाई दुई वटा मोडर्न आर्क-60 विमान र वाइ-12 ढाँचाको चार वटा विमान उपलब्ध गराउने छ।

            सो सम्झौता पत्रअनुसार, चीनले साढे दुई महिनापछि दुई वटा विमान उपलब्ध गराउने छ। अरु चार वटा विमान पाँच महिनापछि नेपाललाई हस्तान्तरण गरिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह