फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली सरकारी सेनाद्बारा महत्वपूर्ण रणनैतिक बस्तीमाथि कब्जा

(GMT+08:00) 2013-11-29 17:40:18

          सिरियाली सरकारी सेनाले अट्ठाईस तारिखका दिन दमस्कसको उत्तरी कछाड क्षेत्रमा अवस्थित महत्वपूर्ण रणनैतिक बस्ती दायर आटिआहमाथि कब्जा जमाएर तत्स्थानको सुरक्षा र स्थिरताको पुन:स्थापना गरेको घोषणा गरेको छ।

          सिरियाली सरकारी सेनाले त्यस बस्तीमा रहेको अन्तिम खेपका आतंकवादी सशस्त्र तत्वहरूलाई सखाप पारेपछि उक्त क्षेत्रलाई पूराका पूरै आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।

          स्थानीय सरकारी सञ्चार-माध्यमले जनाएअनुसार, एउटा मोर्टार दमस्कसको अदाविएह क्षेत्रमा अवस्थित सिरियाका लागि रुसी राजदूताबासको आङ्गनमा खसेकाले राजदूताबासको भवन र अन्य प्रबन्धलाई ध्वस्त पारेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह