फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा ची नान सैनिक क्षेत्रको निरीक्षण

(GMT+08:00) 2013-11-29 18:20:46

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले अठाईस तारिखका दिन ची नान सैनिक क्षेत्रको निरीक्षण गर्नुभयो।

          त्यस क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनालाई वर्तमान र अब उपरान्तको एक महत्वपूर्ण राजनीतिक कार्यभारको रुपमा व्यवहार गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह