फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा रुसी प्रधानमन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2013-11-29 19:01:29

           उज्वेकिस्तानमा भइरहेको शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीहरूको बाह्रौं सम्मेलनमा सहभागी हुनुभएका चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले स्थानीय समय अनुसार उन्नतीस तारिख दिउँसो ताश्केन्टमा रुसी राष्ट्रपति दमित्री मेदभेदेभसँग भेट-वार्ता गर्नुभयो।

           भेटका अवसरमा प्रधानमन्त्री लीले चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा सुधारलाई चौतर्फी रुपमा गहन पार्ने विषयबारे महत्वपूर्ण निर्देशन दिइएको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह