फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइल्याण्डमा हिंसात्मक गतिविधको अन्त्य गर्न चीनद्वारा आव्हान

(GMT+08:00) 2013-12-02 17:20:08

        चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ लैले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा थाइल्याण्डका विभिन्न पक्षहरुलाई हिंसात्मक गतिविधको अन्त्य गरी वार्तामार्फत मतभेदको हटाउन आह्वान गर्नुभएको छ।

        चीनले थाइल्याण्डको परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुका साथै थाइल्याण्डमा चाँडै शान्ति र स्थिरता पुनःस्थापित हुने आशा पनि प्रवक्ता होङले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह