फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामाजिक सञ्जालमा मातृभूमिप्रतिको माया

(GMT+08:00) 2013-12-03 16:20:53

       "मातृभूमि बिना तिमी केही पनि होइनौ" नामक लेख चिनियाँ इन्टर्नेटमा हालै लोकप्रिय भएको छ। सो लेखमा जनताले खुसी र स्वतन्त्रताको आधार मातृभूमिको स्थिरता र समृद्धि भएको उल्लेख गरिएको छ। सो लेखमा जनताद्बारा मातृभूमिको सार्वभौमिक्ता सुरक्षा गर्ने धारणालाई सामाजिक सञ्जालमार्फत समर्थनको आव्हान गरिएको छ।

          धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो लेखलाई समर्थन गरेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यदि देश छैन भने जनताको गौरव पनि नहुने टिप्पणी गरेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसो भनेका छन् 'मैले मेरो मातृभूमिलाई माया गर्छु, भविष्यमा मातृभूमि झन् समृद्धि हुनेछ'।

          चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट चीनले नयाँ सुधारलाई शुरु गरेको छ। सोबारे केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चीनको सुधारलाई आफूहरुले प्रतीक्षा गरिरहेको बताएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह