फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती शेयर बजारमा प्रवेश कम्पनीको बजार मूल्य जिडिपीभन्दा बढी

(GMT+08:00) 2013-12-04 16:42:30

        नोभेम्बरको अन्तिमसम्म तिब्बती शेयर बजारमा प्रवेश गर्ने दशवटा कम्पनीहरुको कूल बजार मूल्य 73 अर्ब 41 करोड 70 लाख चिनियाँ युआन पुगेको छ। यो रकम गत वर्षको तिब्बती कूल गार्हस्थ उत्पादनभन्दा 4.7 प्रतिशतले बढी हो।

        सन् 2012 को अन्तसम्ममा तिब्बती शेयर बजारमा प्रवेश गरेका दशवटा कम्पनीहरु कूल बजार मूल्यले तिब्बतको कूल गार्हस्थ उत्पादनको 81.65 प्रतिशत ओगटेको छ।

         तिब्बतमा हालसम्म एघार वटा कम्पनीहरु शेयर बजारमा प्रवेश रहेका छन्। ती मध्ये दश वटा चिनियाँ मुद्राको सामान्य शेयर बजारमा प्रवेश गरेका हुन्। बाँकी एउटा हङ्गकङ्गको शेयर बजारमा प्रवेश गरेको हो। त्यो कम्पनी मुख्य रुपमा पर्यटक सेवा, उर्जा-स्रोतको विकास, निर्माण तथा निर्माण वस्तु र तिब्बती औषधी तथा चिकित्सा क्षेत्रमा कार्यरत रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह