फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसले अमेरिकासँग भिडन्त नचाहेको रुसी राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2013-12-04 09:56:10

       रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन तारिखमा मस्को विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै रुसले अमेरिकासँग कूनै भिडन्त नचाहेको बताउनुभयो।

       रुसी राष्ट्रपतिको समाचार व्यूरोका अनुसार, राष्ट्रपति पुटिनले रुसले उत्तरी ध्रुवको परिस्थितिमा तनावको आशा नगरेको बताउनुभयो। उहाँले रुसका लागि उत्तरी ध्रुव धेरै ठूलो आर्थिक श्रोत रहेको भन्दै उत्तरी ध्रुव रुसको प्रतिरक्षा शक्तिमा महत्वपूर्ण अङ्ग रहेकोमा विशेष जोड दिनुभयो। उहाँले उत्तरी ध्रुव सम्बन्धी समस्यामा रुस र अमेरिकाबीच मतभेद रहे पनि दुवै मुलुकले सहयोग अगाडि बढाउने अवसर पनि रहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह