फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको एबाकसबाट गणना गर्ने प्रणाली विश्वको अमूर्त सांस्कृतिक अवशेष सम्पदा सूचिमा

(GMT+08:00) 2013-12-06 17:53:55

       यूनेस्को अमूर्त सांकृतिक अवशेष सम्पदा संरक्षणका लागि अन्तरसरकारी समितिको आठौं सम्मेलनले चीनको एबाकसबाट गणना गर्ने प्रणाली, दक्षिण कोरियाको बन्दाको अचार, जापानी परिकार आदि 25 वटा सामग्रीलाई विश्वको अमूर्त सांस्कृतिक अवशेष सम्पदा सूचिमा समावेश गरेको छ।

         युनेस्को अमूर्त सांकृतिक अवशेष सम्पदाको संरक्षणका लागि अन्तरसरकारी समितिको आठौं सम्मेलन गत दुइ तारिखमा अजरबैजानको राजधानी बाकुमा शुरु भएको थियो। सो सम्मेलनमा अमूर्त सांस्कृतिक अवशेष सम्पदासूचिमा ती सामग्रीलाई समावेश गर्नका लागि चार र पाँच तारिख दुइ दिनसम्म गहन छलफल र बहस भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह