फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मण्डेलाको श्रद्धाञ्जलीशभामा चिनियाँ नेता सहभागी हुने

(GMT+08:00) 2013-12-06 18:25:46

        चीनका परराष्ट्र मन्त्रायका प्रवक्ता होङ लैले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको श्रद्धाञ्जलीशभामा चीनका उच्चनेता सहभागी हुनुहुने बताउनुभएको छ।

        आज दिउँसो चीनका उप राष्ट्राध्यक्ष ली युआन छाउले चीनका लागि दक्षिण अफ्रिकाका राजदूताबासमा गई श्रद्धाञ्जली अर्पण गर्नुभएको प्रवक्ता हङले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह