फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा सामाजिक सुरक्षा लोकप्रिय

(GMT+08:00) 2013-12-06 18:26:35

        तिब्बती जाँचबुझ टोलीले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् 2013 मा तिब्बती सुरक्षाप्रति 98.67% बासिन्दाले सन्तोष व्यक्त गरेका छन्। यसरी सन्तोष व्यक्त गर्नेहरुको प्रतिशत सन् 2012 कोभन्दा बृद्धि भएको छ।

        यस पटकको सर्वेक्षणले जनतालाई समाजिक सुरक्षाको अनुभव, सुरक्षा महशुस नगरेको मुख्य कारण र नागरिकका लागि ध्यान दिनुपर्ने पन्ध्रवटा प्रश्नावलीबाट सर्वेक्षण गरिएको थियो।

        सर्वेक्षणमा 98% भन्दा बढी नागरिकले समाज, कार्यक्षेत्र, आवास र यात्रा लगायतका क्षेत्रमा आफूले सुरक्षित महशुस गरेको बताएका छन्। 95% नागरिकले स्थानीय समाजिक सुरक्षा अवस्थालाई तिब्बतको सम्पत्ति भनेर पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह