फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शांघाइमा "चिनियाँ सपना" सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

(GMT+08:00) 2013-12-07 19:30:47

      "चिनियाँ सपना" सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आज शाङहाइमा शुरु भएको छ। राज्य परिषद अन्तर्गत प्रेस कार्यालयका प्रमुख छाइ मिङ चाउले सो गोष्ठीको उद्धाटन समारोहमा "चिनियाँ सपना" चीनमा लोकप्रिय बन्दै गएकाले विश्वले पनि यस विषयलाई ध्यान दिएको बताउनुभयो। उहाँले एक अर्ब सैँतीस करोड चिनियाँ जनताको सपनालाई साकार तुल्याउन इतिहासमा ठूलो र महत्वपूर्ण जिम्मेवारी रहेको औंल्याउनुभयो।

        चीन, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रुस, भारत र जापान आदि बीस वटा भन्दा बढी मुलुकका लगभग एक सय विद्बानहरु सो गोष्ठीमा सहभागी रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह