फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु स्युनको जीवनी तथा लेखसम्बन्धी प्रदर्शनी नेपालमा सम्पन्न

(GMT+08:00) 2013-12-09 17:40:32

            दुई दिने "लु स्युनको जीवनी तथा लेख"सम्बन्धी प्रदर्शनी 7 तारिख काठमाडौंमा सम्पन्न भएको छ। यो प्रदर्शनी देवकोटा-लु स्युन प्रज्ञा प्रतिष्ठानद्बारा आयोजना गरिएको हो।

          नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रदर्शनी कक्षमा चिनियाँ प्रसिद्ध लेखक लु स्युका विविध फोटोहरु र अंग्रेजी तथा नेपाली भाषाका लेखहरुको प्रदर्शनी गरिएको थियो। यो प्रदर्शनी हेरेपछि सयौं दर्शकहरुले तस्वीरमा आफ्नो भावना र विचार कोरेका छन्।

         यो प्रदर्शनीमार्फत् अझ बढी नेपालीहरुले चीनबारे थाहा पाउनसक्ने आशा प्रज्ञा-प्रतिष्ठानका जिम्मेवार व्यक्तिहरुले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह