फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

28 मुलुकका नेतागण नेल्शन मण्डेलाको अन्त्येष्टिमा सहभागी हुने

(GMT+08:00) 2013-12-09 17:46:43

           दक्षिण अफ्रिकी सरकारले हिजो छ तारिखका दिन जनाए अनुसार, हालसम्म 28 मुलुकका नेताहरुले स्वर्गीय पूर्व-राष्ट्रपति नेल्शन मण्डेलाको अन्त्येष्टि समारोहमा सहभागी हुने सुनिश्चित गरेको छ। यी 28 मुलुकबाहेक संयुक्त राष्ट्र संघ, युरोपेली संघ, अफ्रिकी संघ आदि धेरै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका नेताहरुले पनि उक्त अन्त्येष्टिमा भाग लिने भएका छन्।

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले हिजो राष्ट्राध्यक्ष सी चिन फिङ्गको विशेष प्रतिनिधिको हैसियतमा चिनियाँ उपाध्यक्ष ली य्वान छाउले नेल्शन मण्डेलाको अन्त्येष्टिमा भाग लिने बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह