फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी जुनदेखि तिब्बती जिलॉन्ग बन्दरगाह सञ्चालनमा आउने

(GMT+08:00) 2013-12-09 19:00:34

        तिब्बती वाणिज्य व्यूरोबाट प्राप्त जानकारीअनुसार, शिगाचे क्षेत्रको दक्षिणी भागमा पर्ने जिलॉन्ग बन्दरगाह आगामी जुन महिनादेखि सञ्चालनमा आउने भएको छ।

          जिलॉन्ग बन्दरगाह र काठमाडौंबीचको दूरी एक सय 31.72 किलोमिटर रहेको छ। सन् 1961मा चिनियाँ राज्य परिषदले जिलॉन्ग बन्दरगाहको स्थापना गर्ने निर्णय गरेको थियो। सन् 1978 मा जिलॉन्ग बन्दरगाह राष्ट्रिय पहिलो स्तरको स्थल बन्दरगाह बनाइएको थियो। तर गत शताब्दीको 80 दशकदेखि यातायात, श्रोत-साधन आदि कारणले जिलॉन्ग बन्दरगाहको व्यापार क्रमशः कम हुँदैआएको छ। सन् 2010 मा चीनले "जिलॉन्ग बन्दरगाहको कुल परियोजना" पारित गरेको थियो।

         हाल जिलॉन्ग जिल्लाले बन्दरगाह अस्पताल, बन्दरगाह भाउ व्यूरो आदि बीस आधारभूत प्रबन्धको निर्माण पूरा गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह