फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनैतिक स्थीरताका लागि बंगलादेशका विभिन्न पक्षबाट संयुक्त प्रयास गरिने चीनको आशा

(GMT+08:00) 2013-12-09 19:01:28

           बंगलादेशका विभिन्न पक्षले सम्पूर्ण परिस्थितिलाई मध्यनजर गरी राजनैतिक तथा सामाजिक स्थीरता, र आर्थिक विकासका लागि संयुक्त प्रयास गर्ने आशा चीनले गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 9 तारिख पैचिङ्गमा उक्त कुरा बताउनुभएको हो।

            प्राप्त जानकारीअनुसार, निर्वाचनको तरिकालगायत विषयबारे मतभेद भएका हुनाले बंगलादेशका पार्टीबीचको अन्तर्संघर्ष गम्भीर भएबाट हजारौं हताहत भैसकेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह